
काठमाडौं, भदौ १७ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट भागबन्डा विषयमा सत्तारूढ पाँच दलबीच सकस कायमै छ । बिहीबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म

काठमाडौं, भदौ १७ । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र आगामी निर्वाचनका लागि सिटको बाँडफाँटबारे छलफल चल्दै गर्दा सत्तारूढ नेपाली कांगेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

वीरगञ्ज,भदौ १७ । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ । सशस्त्र प्रहरीले प्रदेशका

सुनसरी,भदौ १६ । सुनसरीका बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको डुबेर ज्यान गएको छ । चतरा नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये

काठमाडौँ,भदौ १६ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् । बिहीबार मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७)

दाङ,भदौ १६ । आगामी मंसिर ४ गते हुने निर्बाचनलाई लक्षित गर्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको गढवामा पालिका स्तरीय भेला गर्ने भएको छ। सनिवार गढवा उद्योग बाणिज्य संघको

कपिलवस्तु,भदौ १६ । कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९ असार २७ गते

प्यूठान,भदौ १६ । नेपाली कांग्रेस प्यूठानले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ । कांग्रेस प्यूठानको क्षेत्र नम्वर १ को क्षेत्रिय समितिले

नुवाकोट, भदौ १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका शिक्षिकाको समूह तीज गीतको भिडियो यतिबेला भाइरल भएको छ । विद्यालयमा आयोजित तीज विशेष कार्यक्रमको