समाज

जिपको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

बझाङ,भदौ १६ । जिपको ठक्करबाट बझाङमा बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी

मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ,भदौ १६ । पहिरोले मध्यपहाडी लोक मार्ग अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा सो मार्ग अवरुद्ध भएको हो। तीन दिनदेखि लगातार वर्षाका कारण बाटो

प्युठानको स्वर्गद्वारी नगरपालिकाद्वारा एफएम संचालन

प्युठान,भदौ १६ । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै लगानीमा सामुदायिक एफएम संचालनमा ल्याएको छ। स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिङ्रीमा स्थापना भएको रेडियो स्वर्गभुमी एफएम १०६ दशमलव ७ मेगाहर्जले परीक्षण प्रशारण

झनै सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा कारोबार?

काठमाडौं,भदौ १६ । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार

आज ऋषिपञ्चमी : किन गर्छन् नारीहरूले सप्त ऋषिको पूजा ? यस्तो छ शास्त्रीय मान्यता

काठमाडौँ,भदौ १६ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र

राेल्पाकाे राङ्सीमा श्रीमानश्रीमतीकाे विभत्स हत्या

रोल्पा,भदौ १६ । रोल्पाको माडी गाँउपालिकामा विभत्स रुपमा श्रीमानश्रीमति मृत अवस्थामा भेटिएका छन् । वडा न. ३ तालाबाङ श्रीमान÷श्रीमतीकाे शरिरमा काटिएकाे विभत्स दृश्यले हत्या गरिएको अाशंका गरिएको जिल्ला प्रहरी कार्यालय

नौ लाख पैसा चोरेर भाग्दै गर्दा नुवाकोट ककनीका बुद्धि पक्राउ

नुवाकोट,भदौ १६ । नौ लाख पैसा चोरेर भाग्दै गरेका नुवाकोट ककनी गाउँपालिकाका एक पुरुष पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ०२ घर भई हाल

पर्सामा मीटरब्याजीविरुद्ध ८२ उजुरी

वीरगञ्ज,भदौ १६ । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले

भन्सार छलेको ७० करोडको सामान नियन्त्रणमा

वीरगञ्ज,भदौ १६ । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ । सशस्त्र प्रहरीले प्रदेशका