
कपिलबस्तु,साउन २३। नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा महिलालाई हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्युरोले कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई

तनहुँ,साउन २३। जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० ओटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ ओटा दर्ता

पर्वत,साउन २३ । गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्ति अभाव भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा प्रभावितहरूको उपचारका लागि करारमा राखिएका २१

गलेश्वर,साउन २३ । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको दूधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै जान थालेको छ । असारदेखि असोजसम्म यस झरनामा रमाउन थुप्रै आन्तरिक पर्यटक आउन

पर्वत,साउन २३ । पर्वतको कुश्मा नगरपालिकामा निर्माणाधीन मोटरबेल पुल तोकिएको समयअघि नै सम्पन्न भएको छ । मुलुकमा अधिकांश विकास निर्माणका काम तोकिएको समयमा समेत सम्पन्न नहुने अवस्थामा कुश्मा नगरपालिका वडा

काठमाडौं,साउन २३ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई

कास्की,साउन २२ । एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्ण बहादुर बिक रहेको जिल्ला

कास्की,साउन २२ । बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्। खातामा पर्याप्त

भोजपुर,साउन २२ । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ