समाज

कांग्रेस महाधिवेशनः ३५ जना केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको मतपरिणामअनुसार खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित बनेका छन् । कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य खुला समूहतर्फबाट निर्वाचनमार्फत चुनिने व्यवस्था छ

तीन सातामा १०६ किलो सुन बरामद

काठमाडौं, पुस ५ । वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको

रामचन्द्र पौडेलका सम्धी केन्द्रीय सदस्यमा पराजित

काठमाडौं, पुस ५। नेपाली कांग्रेसको ३५ जना खुला केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री तारिणी दत्त चटौत पराजित भएका छन् । १४औं महाधिवेशनमा ९९ जना उम्मेदवारमध्येका एक पूर्वमन्त्री ३५ जनाभित्र पर्न असफल

एक हजार तीन सय क्यूफिट काठ सहित तीन जना पक्राउ

चितवन,पुस ५ । डिभिजन वन कार्यालय चितवनले अबैध रुपमा चोरी तस्करी गरेको १ हजार ३ सय ५५ क्यूफिट काठ सहित तीन जनालाई पक्राउ गरेको छ । पूर्बी चितवनको कालिका नगरपालिकामा

बथनाह–विराटनगर कार्गाे रेल सञ्चालन : सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

विराटनगर,पुस ५ । भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गाेले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड

खिम्ती स्वामित्व हस्तान्तरण प्रकरण : म्याद नाघेको डेढ वर्ष पुग्यो, टुंगिएन प्रक्रिया

२ वर्षदेखि निष्कर्षविहीन छलफल काठमाडौं,पुस ५ । खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर तोकिएको मिति सकिएको झन्डै डेढ वर्ष पुग्न लाग्दासमेत सरकारलाई हस्तान्तरण हुन सकेको छैन । सरकार र प्रवर्द्धक

अनुदानमा दातृ निकाय अनुदार

काठमाडौं,पुस ५ । पछिल्लो समय नेपाललाई वैदेशिक सहयोग गर्ने दातृ निकायहरू अनुदान दिन अनुदार देखिएका छन् । चालू आर्थिक वर्षको मङ्सिरसम्ममा नेपाललाई दातृ निकायबाट अनुदानभन्दा ऋण बढी प्राप्त भएको अर्थ

वीरगञ्ज नाकाबाट बढ्यो वैदेशिक व्यापार

रू. २ खर्ब ९० अर्बको आयात हुँदा ४९ अर्बको निर्यात वीरगञ्ज,पुस ५ । वैदेशिक व्यापार परिमाणका आधारमा मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ५ महीनामा आयात निर्यात

दोब्बर बढ्यो लघु, साना उद्योगको दर्ता

कुल १ खर्ब ८५ अर्बका ८३ हजार उद्योग दर्ता काठमाडौं,पुस ५ । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग