समाज

निषेधाज्ञा केही खुकुलो

काठमाडौं, जेठ २१ । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका

नेपालसँग चाइनिज ताइपेइ २–० ले पराजित

काठमाण्डौ,जेठ २१ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । चाइनिज ताइपेइलाई नेपालले २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट

कमोडिटी एक्सचेञ्ज सञ्चालनमा ल्याउने तयारी

काठमाडौं,जेठ २१। वस्तुविनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि लामो समयदेखि विभिन्न प्रक्रिया थालिए पनि अब भने चाँडै नै यसले पूर्णता पाउने भएको छ । सरकारले बजेट वक्तव्यमा नै पारेकाले आगामी

बीमा पहुँच ३३.३३% पुर्‍याउने लक्ष्य

प्रोत्साहनका लागि छैन कार्यक्रम काठमाडौं,जेठ २१ । सरकारले आगामी आवमा जीवन बीमाको पहुँच १ तिहाइ नेपाली अर्थात् ३३ दशमलव ३३ प्रतिशत जनसंख्यामा पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ । तर, त्यो

सामाजिक सुरक्षा कोषमा असार मसान्तभित्रै सूचीकरण हुन ताकेता

दबाब मान्दैनौं : वित्तीय क्षेत्रका कर्मचारी काठमाडौं,जेठ २१ । सरकारले सामाजिक सुरक्षा कोषमा सहभागी नभएका रोजगारदाता/प्रतिष्ठानहरूलाई सहभागी गराउन ताकेता गर्न थालेको छ । महामारीकै बीचमा समयसीमा तोक्दै असार मसान्तभित्र सूचीकरण

पत्रकार थपलियाको पहलमा शिवपुरी अस्पताललाई अक्सिजन कन्सनटेटरसहित स्वास्थ्य सामग्री सहयोग

नुवाकोट , जेठ २० । शिवपुरी गाउँपालिकाको आधारभूत अस्पताललाई पत्रकार रबिन थपलियाको पहलमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ। काठमाडौंको बुढानिलकण्ठमा रहेको बोधिसत्वा विहारको सहयोगमा अस्पतालका लागि आवश्यक ३ थान अक्सिजन

नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी निर्णय ५ दिनमै फिर्ता

दाङ,जेठ २० । नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङले गत जेठ १४ गते गरेको निर्णय ५ दिन पछि फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले

कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

धनगढी,जेठ २०। सेती प्रादेशिक अस्पतालमा कालो ढुसी अर्थात (म्यूकर माइकोसिस)को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएको पछि बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको

थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण

काठमाडौं, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय