समाज

काठमाडौ महानगरले भन्यो- वार्षिक परीक्षा जेठ महिनाभित्रै

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट

बजेट अधिवेशन आह्वान नगर्दा संशय

काठमाडौं,जेठ ३। सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी,जेठ ३ । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत

पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै

पर्वत,जेठ ३ । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित

पोल्ट्री व्यवसायीले नेपालकै धूलो दूध किन्ने

काठमाडौं,जेठ ३ । पोल्ट्री व्यवसायीले नेपालकै दुग्ध व्यवसायीसँग धूलो दूध (एसएमपी) किन्ने भएका छन् । कोरोना महामारीका कारण दुग्ध व्यवसायीहरूसँग १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको धूलो दूध

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट

काठमाडौं,जेठ ३ । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं,जेठ ३ । कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महŒवका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ काठमाडौं,जेठ ३। कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक,

१० लाखको केरा कुहिएपछि फलफुल व्यावसायी निराश

सुनवल,जेठ २ । कोरोना भाइरसले सवै तिर आक्रान्त पारेको वेला पश्चिम नवलपरासीका फलफुल व्यावसायीहरु पनि त्यसको चपेटामा परेका छन् । जिल्लामा जारी भएको निषेधाज्ञाका कारण १० लाख वरावरको केरा गोदाममै