समाज

नुवाकोट गेर्खुमा सुख्खा पहिरोले बृद्धको ज्यान लियो

नुवाकोट,मंसिर २४ । जिल्लाको गेर्खुमा सुख्खा पहिरो जादा एक बृद्धको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका ७३ वर्षिय रामप्रसाद

शेरबहादुर देउवा भन्छन्- ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु

काठमाडाैं,मंसिर २४ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै

मुगुका आगलागी पीडितलाई ४ लाखसम्म नगदै राहत दिने निर्णय

मुगु,मंसिर २४ । कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम

देशभर २५९ संक्रमित, काठमाडौंमा मात्र १२८ संक्रमित थपिए

काठमाडौं,मंसिर । पछिल्लो २४ घन्टामा देशभर आज २ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्र १ सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको

मलाई मञ्चको कमी छैन, कसैको कुरामा वादप्रतिवाद गर्दिनँ : ओली

काठमाडौँ, मंसिर २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने स्पष्ट पारेका छन् । ओलीले आफूलाई मञ्चको कुनै

मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

लमजुङ,मंसिर २४  । मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण

सडक दुर्घटनामा एक जनाको ज्यान गयो

दाङ,मंसिर २४ । दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा परि मोटरसाइकल चालक घोराही उपमहानगरपालिका(१६ का ४३ वर्षीय युवराज चन्दको ज्यान गएको जिल्ला

पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

पोखरा,मंसिर २४ । पोखराको विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजेतिर लु २ ख २९४८ नम्बरको ट्रक अनियन्त्रित भई नालीमा पल्टिएको हो ।

नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ

नुवाकोट,मंसिर २४ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) नुवाकोटको अध्यक्षमा शक्तिमाया तामाङ चयन भएकी छन्। जिल्ला शाखा नुवाकोटको चौथौं अधिवेशनले शक्तिमाया तामाङलाई पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तामाङको