समाज

संस्थापनमा पनि अप्ठेरो

काठमाडौं, मंसिर २३ । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन। पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको

पुनर्बीमा निर्देशन विवाद : विशेष कार्यदल बनाउने तयारीमा बीमा समिति

काठमाडौं,मंसिर २३। स्वदेशी कम्पनीमै पुनर्बीमा गर्न जारी गरिएको निर्देशनसम्बन्धी विवादलाई समाधान गर्न बीमा समितिले विशेष कार्यदल बनाउने भएको छ । यसै साता विशेष कार्यदल बनाएर पुनर्बीमा निर्देशन विवादलाई सहमतितर्फ अगाडि

पब्लिक कम्पनीमा जान निर्माण व्यवसायीलाई मन्त्रीको आग्रह

काठमाडौं,मंसिर २३। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालका निर्माण व्यवसायीहरूलाई पब्लिक कम्पनीमा जान सुझाव दिएकी छन् । हजारौं निर्माण कम्पनीभन्दा पनि ती कम्पनीलाई मर्जरमा लगेर ठूलो पूँजी भएका कम्पनीको रूपमा

राजस्वमा अटो मोबाइल क्षेत्रको योगदान २५ प्रतिशतबाट घटाउनुपर्छ : अर्थमन्त्री

काठमाडौं!मंसिर २३ । अर्थमन्त्री जनार्दन शर्माले राजस्वमा अटो मोबाइल क्षेत्रको योगदान २५ प्रतिशतबाट घटाउनुपर्ने बताएका छन् । बुधवारदेखि शुरू भएको नाडाको ४५औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले २५ प्रतिशत प्रत्यक्ष

पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन शुरू

पुनर्निर्माणका अनुभव तथा सिकाइ अनुकरणीय : राष्ट्रपति काठमाडौं,मंसिर २३ । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन–२०७८ बुधवारदेखि शुरू भएको छ । सम्मेलनको

एकै प्रकृतिका उद्योगमा फरकफरक नियम : धागो आयातमा सुविधा दिन कार्पेट उद्योगको माग

विराटनगर,मंसिर २३ । सरकारले टेक्सटाइल उद्योगको कच्चा पदार्थ धागो आयातमा सुविधा दिए पनि त्यस्तै खालको कार्पेट उद्योगलाई भने सुविधा दिएको छैन । बेल्जियमबाट आउने कार्पेटलाई विस्थापित गरि नेपालमै स्वदेशी उत्पादन

नुवाकोट तलाखु हत्याकाण्ड: हत्यामा संलग्न ४ जनाको नाम सार्वजनिक

नुवाकोट,मंसिर २२ ।  जिल्लाको शिवपुरी १ तलाखुमा भएको विभत्स हत्यामा संलग्न ४ जनाको नाम जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। सोमबार साँझ घटेको तलाखु हत्या काण्डमा संलग्न ब्यक्तिहरुमा जिल्लाको दुप्चेश्वर

साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न मन्त्री झाँक्रीको सुझाब

काठमाडौं,मंसिर २२ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिनुभएको छ । १४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरि कार्यक्रममा सहभागी

लुम्बिनी प्रदेश सरकारद्धारा गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक चेतना कार्यक्रम

गुल्मी,मंसिर २२ । सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था रहेको छ । दुर्घटनामा सयौैंको मृत्यु हुने गरेको छ । भने कयौं घाइते हुने गरेका छन् ।