समाज

राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगन्जका मेयरद्वारा बहिष्कार

बाँके,जेठ १७। बाँकेको नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले लुम्बिनी प्रदेशअन्तर्गत आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्। देश कोरोना महामारीले आक्रान्त भइरहेका बेला चुनाव आफ्नो प्राथमिकता नभएको भन्दै उनले

आजको सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं,जेठ १७ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दाङमा सर्पले डसेर एक जनाको ज्यान गयाे

दाङ,जेठ १७ । दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो । डाँगीको उपचारका क्रममा गएराति राप्ती

न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न

काठमाडौं,जेठ १७ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् ।उनीहरूले न्यायाधीशको निष्ठामाथि

कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी

काठमाडौं,जेठ १७ । अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् । आइतवार अर्थ मन्त्रालयमा

बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटिएकोमा किसानको गुनासो

काठमाडौं,जेठ १७ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पोल्ट्री र पुष्प व्यवसाय नसमेटेको भन्दै किसानले गुनासो गरेका छन् । शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारका तर्फबाट यी

लुम्बिनीमा जसपाका चार जना सांसदले पनि मतदान गर्न पाउने

काठमाडाैं,जेठ १६ । लुम्बिनी प्रदेशमा सोमबार हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका चार जना सांसदले पनि मतदान गर्न पाउने भएका छन् । आइतबार निर्वाचन आयोगले उक्त निर्णय गरेसँगै चारै जना

राष्ट्रिय सभा उपनिर्वाचन : सम्पुर्ण तयारी पुरा

घोराही,जेठ १६ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पुर्ण तयारी भएको छ । लुम्बिनी प्रदेशको दाङमा भोलि बिहान ९ बजे देखि हुने उप निर्वाचनको तयारी भएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र

नुवाकोट भद्रुटारमा समुदायमै कोरोना पुष्टि, भोलि दुई स्थानमा स्वाब संकलन गरिने

नुवाकोट,जेठ १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको