समाज

काठमाडौंको नागढुंगाबाट रात्रिबस साँझ ५ बजेभित्र मात्र बाहिरिन पाउने

काठमाडौं, असोज १९ — लगातारको वर्षापछि सुधारिएको मौसमसँगै नागढुंगा नाकाबाट रात्रिकालीन बस सञ्चालन गर्न अनुमति दिइएको छ। तर, बसहरू साँझ ५ बजेभित्रै बाहिरिइसक्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बाढी-पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजदेखिनै सुचारू गरिंने: मन्त्री घिसिङ

काठमाडौं,असोज १९ । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी-पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आइतबारदेखिनै सुचारु हुने बताउनुभएको छ । सिंहदरबारमा आइतबाार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले

कमला नदीको बहावमा गिरावट, कोशी नदीमा पनि जलवहाव कम हुँदै

सिरहा,असोज १९ । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा निरन्तर परेको वर्षाका कारण पानीको बहाव उच्च भए पनि अहिले उक्त बहावमा क्रमशः गिरावट आएको छ। कमला सिँचाइ व्यवस्थापन कार्यालयका

ठूलो वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, तर मनसुन अझै केही दिन रहने

काठमाडौं, असोज १९— नेपालमा निरन्तर वर्षा गराइरहेको ठूलो न्यून चापीय प्रणाली देश बाहिरिएको छ। उक्त प्रणाली बाहिरिएसँगै देशभर मौसममा सुधार देखिन थालेको भए पनि मनसुन अझै केही दिन रहने जल

पछिल्ला दुई दिनमा विपद्का घटनाबाट ४० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं, असोज १९ — पछिल्ला दुई दिनमा देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीपहिरो, चट्याङ

इलाममा बाढी–पहिरोले ३७ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

इलाम, असोज १९ — गए राति अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ। ताजा विवरण अनुसार ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ भने ४

सुनको मूल्य बढ्यो, प्रतितोला २ लाख ३० हजार नाघ्याे

काठमाडौं,असोज १९ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँ बढेको जनाएकाे छ । आइतबार सुनको

इलाममा बाढी–पहिरोले १८ जनाको मृत्यु, उद्धारमा सेना र प्रहरी परिचालन

इलाम, असोज १९ — लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरी १८ जनाको मृत्यु भएको पुष्टि

त्रिशूली नदीको बाढीले गल्छी–रसुवागढी सडकखण्डमा ठूलो क्षति, आवागमन अवरुद्ध

नुवाकोट, असोज १९ — अविरल वर्षासँगै आएको बाढीले त्रिशूली नदी आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। गल्छी–रसुवागढी सडकखण्ड अन्तर्गत उत्तरगया गाउँपालिकाको विभिन्न भागमा सडक कटान भएपछि सवारी आवागमन पूर्ण रूपमा