
नुवाकोट,चैत ४— नमस्ते पासाङल्हामु यातायात प्रालिको विशेष अधिवेशन सम्पन्न भएको छ। झण्डै चार दशकदेखि नुवाकोट–रसुवा क्षेत्रमा यातायात सेवा सञ्चालन गर्दै आएको उक्त कम्पनीको अधिवेशनले त्रिशूली बजारका कुलबहादुर खड्गीलाई अध्यक्षमा चयन

नुवाकोट,चैत ४ — नुवाकोटमा सुख्खायाम सुरु भएसँगै वन डढेलो नियन्त्रण अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको अगुवाइमा विभिन्न सामुदायिक वनमा अग्निरेखा निर्माण कार्य अघि बढाइएको छ। वन डढेलो नियन्त्रण

तेहरान/तेलअभिव,चैत ४— इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा प्रभावशाली नेता अली लारीजानीको हत्या गरेको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री इजरायली काट्जले ‘गत राति’ गरिएको आक्रमणमा लारीजानीको मृत्यु भएको बताएका

काठमाडौं,चैत ४ — गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदन गुरुङले आफू सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउन राजनीतिमा आएको

काठमाडौं,चैत ४ — एशोसिएसन अफ नेपाली ओरिजिन (ए.एन.ओ.)को अन्तर्राष्ट्रिय कमिटीले विश्वभर छरिएका नेपाली मूलका व्यक्तिहरूलाई नेपालसँग जोड्ने पहल गर्न सरकारसँग ध्यानाकर्षण गराएको छ। ए.एन.ओ.को अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई

काठमाडौं,चैत ४— गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनबाट व्यापक भौतिक तथा आर्थिक क्षति पुगेपछि सरकारले पुनर्निर्माण तथा पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय

काठमाडौं,चैत ४ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै नेकपा एमालेलाई धन्यवाद व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गर्नुभएको

सप्तरी, चैत ३ — जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै एक महिनाभित्रै ११ जनाको मृत्यु भएको जानकारी दिएको छ। पत्रकार सम्मेलनमार्फत सार्वजनिक तथ्याङ्कअनुसार फागुन महिनामा विभिन्न

काठमाडौं, चैत ३ — मध्यपूर्व क्षेत्रमा युद्ध झन् तीव्र बन्दै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई)ले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। मंगलबार बिहान दुबईमा विस्फोटका आवाज सुनिएपछि सुरक्षा