समाज

रुपन्देहीको देवदहमा नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरु

रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान

हाम्रै मान्छेले बिपक्षीसँग मिलेर बादललाई हराए : ओली

काठमाण्डौं,जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै केही नेताले पार्टीको आधिकारिक उम्मेद्धार राम बहादुर थापालाई विपक्षीसँग मिलेर राष्ट्रिय सभाको चुनाव हराईएको भन्दै आपत्ति प्रकट गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलनमा

नुवाकोटको लिखुमा एकैदिन १५ जना कोरोना संक्रमित थपिए

नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको

सुनचाँदीको मूल्य घट्यो,तोलामा कति?

काठमाडौं, जेठ ७ । नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ४ सयले घटेर प्रतितोला ९३ हजार ३

ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ

काठमाडौ, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा

घर दैलोमै नमुना सङ्कलन

काठमाडौ,जेठ ७ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

काठमाडौ,जेठ ७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा

निषेधाज्ञाको असर : सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित

विराटनगर,जेठ ६ । कोरोना महामारीका कारण ३ सातादेखि गरिएको निषेधाज्ञाको कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योग बन्द भएका छन् । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४० प्रतिशतमा

चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

काठमाडौं,जेठ ७ । अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक