समाज

दुई सातामा सात गुना बढी थपिए कोरोना संक्रमित

काठमाडौं,वैशाख १५ । दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो

पैसा पठाएको साता दिनसम्म पनि सामान आएन : व्यवसायी

काठमाडौं,वैशाख १५ । कोभिडको बहानामा बजारमा कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि बिहीवारदेखि २ साता निषेधाज्ञा लगाउने निर्णय गरेपछि बजारमा सामान किन्नेको भीड लागेको छ तर

जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी

काठमाडौ,वैशाख १४ । जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् । जारी आदेशमा

दाङमा ९ दिन लकडाउन घोषणा

दाङ,वैशाख १४ । दाङमा लकडाउनको घोषणा गरिएको छ । आज घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने

सल्यानमा परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

सल्यान,वैशाख १४ । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्‍वरी–१ स्थित भानुभक्त

कोरोनाका कारण थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित

काठमाडौं,वैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६०

शैक्षिक संस्था बन्दबारे यस्तो आयो पञ्चकन्या गाउँपालिकाको सूचना

नुवाकोट,वैशाख १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ। मंगलबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि

विदुर नगर क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द [सूचनासहित]

नुवाकोट,वैशाख १४ । जिल्लाको विदुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ। मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै

नुवाकोट शिवपुरीका सबै विद्यालय बुधबारदेखि बन्द

नुवाकोट,वैशाख १४ । जिल्लाको शिवपुरी गाउँपालिकाका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ। मंगलबार गाउँपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि