
काठमाडौं, पुष १३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ६ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको

भक्तपुर, पुष १३ । भूकम्पपीडितलाई प्रदान गरिने पुननिर्माणको अनुदान रकम १० लाख पुर्याउन माग गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुननिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवासमा

काठमाडौं, पुस १३। गत चैतदेखि कोभिडका कारण बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

काठमाडौं, पुस १३ । भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा

काठमाडौ,पुष १३ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल फर्किएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर

काठमाडौं, पुस १२ । यतिबेला टोखा नगरपालिकाका परम्परागत बस्तीमा बनाइएका तातो चाकुको मिठो बास्नाले धेरैलाई आकर्षित गर्ने गरेको पाइएको छ । माघे सङ्क्रान्तिको तयारीसँगै जाडोमा शरीर तताउनसमेत निकै उपयोगी मानिएको

गुल्मी,पुष १२ । जिल्लामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १३ मसिनाखोला निवासी २३ बर्षिय बालकृष्ण भुजेल र सोही ठाउँका २६

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विगठन गरेपछि उक्त कदमविरुद्ध सडक आन्दोलन केन्द्रित भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

काठमाडौ,पुष १२ । पछिल्लो क्रममा देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा