समाज

म्यानपावर कम्पनीमा छापा, कूटनीतिक गाडीसहित सञ्चालक पक्राउ

काठमानडौं मंसिर ९ । वैदेशिक रोजगार विभागले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि नामक म्यानपावर कम्पनीमा छापा मारेको छ। विभागबाट स्वीकृति नलिई कतार प्रहरीमा जागिर लगाइदिने भन्दै उक्त कम्पनीले विभिन्न व्यक्तिहरुको

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी मंसिर ९ । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने

बालिका हत्या प्रकरण : बर्दिबासमा गोली चल्यो, १ घाइते

महोत्तरी मंसिर ९ । महोत्तरीको बर्दिवासमा बालिका बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ। बालिकाको शव राजमार्गमा नै राखेर स्थानीय प्रदर्शनमा उत्रिएका छन्। स्थिति तनावपू्र्ण बनेपछि

बीबीसीको प्रभावशाली महिलाको सूचिमा नेपाली १८ वर्षीया किशोरी

काठमाडौं मंसिर ९ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीको प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को

काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी

काठमाडौं मंसिर ९ । काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङले देखाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङख्यामा ३७

पाम तेल लयमा भटमास तेल

काठमाडौं, मंसिर ९। नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको

नेपालमा ९१ प्रतिशत कोरोनामुक्त

काठमाडौं, मंसिर ९ । नेपालमा ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा पुगेको हो । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त

उपत्यकामा थप १ हजार ७ जना संक्रमित थपिए

काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा

बितेको २४ घण्टामा थप १६ संक्रमितको मृत्यु, कुल मृतक १३३७ पुग्यो

काठमाडौं, मंसिर ८ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३ सय ३७ पुगेको छ । नयाँ