समाज

जाजरकोट जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, १ जना बेपत्ता

जाजरकोट असोज २१ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । १ जना खोलामा बगेर बेपत्ता भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा वडाध्यक्षदेखि स्वास्थ्यकर्मीसम्म रहेको

जाजरकोटमा जिप दुर्घटना, वडा अध्यक्ष सहित ५ जनाको मृत्यु

जाजरकोट असोज २१ । जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १

टिप्परको ठक्करबाट रोल्पाकी एक महिलाकाे मृत्यू

कपिलवस्तु,असोज २१। कपिलवस्तुमा टिप्परको ठक्करबाट एक महिलाकाे मृत्यू भएकाे छ। जिल्लाको शिवराज नगरपालिका ६ धर्मनगरमा भएको दुर्घटनाबाट माेटरसाईकलमा सवार राेल्पा जिल्लाकाे सुनछहरी गा.प.७ खेवाङ हाल शिवराज न.प. २ बस्ने बर्ष

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा दीपावली

दाङ,असोज २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी–भालुवाङलाई तोकिएको खुशीयालीमा दाङमा दीपावली गरिएको छ। प्रदेशको स्थायी राजधानी दुई तिहाई बहुमतले पारित भएपछि दाङका स्थानीयले दीपावली गरेका हुन् । जिल्लाका

रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

रामेछाप,असोज २० । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोरम्बास्थित सानो शैलुङ्गमा ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दोरम्बा गाउँपालिका वडा नं ७ का

नुवाकोटका शेर्पालाई १० लाख ठग्ने ४ जना काभ्रेबाट पक्राउ

काभ्रे असोज १९ । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने ४ गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको

नुवाकोटकी सोनिका तामाङले एकैपटक जन्माइन् ५ शिशु

काठमाडौं असोज १९ । नुवाकोटकी सोनिका तामाङले एकैपटक ५ शिशु जन्माएकी छन् । प्रसूति गृहमा थापाथलीमा २८ वर्षीया तामाङको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको पारिवारिक स्रोतले जनाएको

गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु

गुल्मी,असोज १८ । गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको आफनै छोरा २६ वर्षका अनिल बस्नेतको कुटपिटबाट मृत्यु

बसोबास रहेको ठाउँमै दशैँ मनाउन आग्रह

काठमाडौं, असोज १९। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालीहरुको प्रमुख चाड दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।