समाज

सुनको भाउले तोड्यो नयाँ रेकर्ड, प्रतितोला २ लाख ७४ हजार नाघ्यो

काठमाडौँ,पुस २९ : स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन चार हजार

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

गुल्मी,पुस २९- व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक ८० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी

एन्फाको माघ २८ को निर्वाचन प्रक्रिया तत्काल रोक्न अदालतको आदेश

काठमाडौं,पुस २९- अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ । गोर्खा जिल्ला फुटबल संघको तर्फबाट निर्वाचनको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,पुस २९- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको

विशेष महाधिवेशनकै बीच कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ,पुस २९ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहेका बेला पार्टीले आज बिहान ११ बजेका लागि बैठक आह्वान गरेको हो। पार्टी केन्द्रीय

बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ,पुस २९-  प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं,पुस २८ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यकाअनुसार राष्ट्रपति पौडेलले नेपालको सविधानको धारा ९३ को उपधारा (१)

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि, पार्टी एकताका लागि निर्णायक छलफल हुने अपेक्षा

काठमाडौँ,पुस २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबार बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा आयोजना हुने पार्टीले जनाएको छ।

काभ्रेको जिल्ला प्रशासन कार्यालयको निर्माणाधीन भवनमा जलेको अवस्थामा पुरुषको शव फेला

काभ्रे,पुस २८ ।  जिल्लाको जिल्ला प्रशासन कार्यालय काभ्रेको निर्माणाधीन भवनभित्र जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। हाल निर्माणाधीन अवस्थामा रहेको तीनतले भवनको दोस्रो तलामा रहेको खुला कोठामा करिब