समाज

गोरखा र धादिङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिकाको ज्यान जोखिममा

गोरखा,पुस १० । गोररखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् ।  गत असोज ११ गते आएको

मौसम बदली : वर्षा कम, आजदेखि सुधार हुने

काठमाडौ,पुस १० । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबारसम्म देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि

असफलताले निम्त्याएको भक्तपुरको बीभत्स हत्या घटना

काठमाडौ,पुस १० । आफ्ना सन्तति, परिवारका सदस्यका लोक सेवाको परीक्षा पास गरी सरकारी सेवामा पुगेको देख्ने हरेक अभिभावकको चाहना हुनु स्वाभाविकै हो तर यसैलाई अन्तिम विकल्पका रूपमा लिने र सफल

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

काठमाडौं,पुस १० । सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ ।  विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च

सिमेन्ट र डण्डीको मूल्यवृद्धिप्रति निर्माण व्यवसायी महासंघ असन्तुष्ट

काठमाडौं,पुस १० । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पछिल्लो एक महीनामा भएको सिमेन्ट र डण्डीको मूल्यवृद्धिप्रति असन्तुष्टि जनाएको छ ।  मूल्यवृद्धिप्रति असन्तुष्टि प्रकट गरेको महासंघले आफ्ना सदस्यहरू

कम्पनीको नाम नतोकिकन औषधी सिफारिस व्यवस्था गर्न स्वास्थ्यमन्त्री पौडेलद्वारा तयारी शुरु

काठमाडौं,पुस १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि

विद्युतीय गाडीमा चिनियाँ दबदबा

काठमाडौं,पुस १० । पछिल्लो समय नेपालमा विद्युतीय चारपांग्रे गाडी (ईभी) भित्त्याउने क्रम तीव्र रूपमा बढिरहेको छ । त्यस्ता गाडीको प्रयोगमा सरकारले प्रोत्साहनको नीति लिएपछि प्रयोगकर्तासँगै आयात गर्नेहरूबीच पनि होडबाजी चलेको

नुवाकोट बेलकोटको महादेव माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट,पुस ९ । जिल्लाको बेलकोटगढी ७ महादेवफाँटमा रहेको महादेव माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । मंगलबार एक कार्यक्रम बीच विद्यालयमा अध्ययनरत ५ सय ७६ जना विद्यार्थीलाई न्यायो

अपी हिमाल आसपास क्षेत्रमा भूकम्प

दार्चुला,पुस ९ । दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर