
काठमाडौं,वैशाख ५ । राष्ट्रिय परीक्षा बोर्डद्वारा यही २०८२ साल बैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा नियमित रुपमा संचालन हुने जनाएको छ। विद्यार्थी वर्गमा भ्रम

काठमाडाैं,वैशाख ५। लगातार बढीरहेकाे सुनकाे मूल्यमा शुक्रबार गिरावट आएको छ । हिजाे एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको सुनकाे भाउ आज प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे । नेपाल

कपिलवस्तु,वैशाख ५ । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गएराति गोली प्रहार भएको छ। गोली प्रहारको घटना मायादेवी गाउँपालिका–१, पकडी स्थित अध्यक्ष चौधरीको निजी निवासमा भएको हो। प्रारम्भिक जानकारीअनुसार,

काठमाडौं,वैशाख ५ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौं,वैशाख ५ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति बिद्युतीय माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको

काठमाडौं,वैशाख ५ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका

पर्सा,वैशाख ५ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले

नवलपरासी,वैशाख ५ । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । बिहिबारको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा

काठमाडौं,वैशाख ५ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूबाट सुझाव आएको