
मोरङ,मंसिर १ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको पथरी शनिश्चरे २ मा शनिबार दिउँसो टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक मोहनविक्रम दाहालका

नुवाकोट,मंसिर १ । त्रिशुली यातायात प्रालिको विद्युतीय गाडी सञ्चालनमा आएको छ । हालै दर्ता भएको त्रिशुली यातायात प्रालिले मंसिर १ गते शनिबारदेखि त्रिशुली-छहरे हुँदै काठमाडौसम्म चल्ने १० वटा विद्युतीय गाडी

नयाँदिल्ली, मङ्सिर १ । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार शुक्रबार राति करिब

मस्को,मंसिर १ । रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ । स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार

सिन्धुली,मंसिर १ । सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ । मृतक घिसिङको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको

काठमाडौँ, मङ्सिर १ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार

काठमाडौ,मंसिर १ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ परे । बागलुङ र पोखरामा कार्यालय रहेको

काठमाडौ,मंसिर १ । सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले सरकार र

काठमाडौं,मंसिर १ । विभिन्न लगानीकर्ता संघहरूले सरकारलाई पूँजीबजार सुधारका २० बुँदे माग पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा नेपाल सरकारको