समाज

कैलालीमा बाख्रा चोरीको विषयमा झगडा हुँदा एकको मृत्यु

कैलाली,कात्तिक २६ । कैलालीमा बाख्रा चोरीको विषयमा झगडा हुँदा कुटपिटबाट एकको ज्यान गएको छ । गौरीगङ्गा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार

फोर्स गाडी दुर्घटनामा २८ घाइते, ४ गम्भीर

जाजरकोट,कात्तिक २६ । भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।  स्याउली बजारबाट यात्रु लिएर

उद्योगमा विद्युत लाइन सुचारु गर्न सरकारको निर्देशन

काठमाडौं, कात्तिक २६ । सरकारले उद्योगमा विद्युत् लाइन तत्काल सुचारु गर्न निर्देशन दिएको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना

बागलुङ जिप दुर्घटना : मृतक पाँचैजना एउटै गाउँका

बागलुङ,कात्तिक २६ । आज बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी

सुनको मूल्य तोलामा एक हजारले घट्यो

काठमाडौ,कात्तिक २६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका

कञ्चनजङ्घामा जाने पर्यटक बढे

ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य

कपिलवस्तु अस्पतालबाट सतासी लाखका औषधी गायब

कपिलवस्तु, कात्तिक २६ । कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाट औषधी हराएको छानबिन समितिले ठहर गरेको छ ।  आव २०८०/८१ मा

प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत, कात्तिक २६ । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा,  इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश

गैँडा स्थानान्तरणको सट्टा पाल्न माग

नवलपुर, कात्तिक २६ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० वटा गैँडा पूर्वी सेक्टरमा लैजाने