
काठमाडौ,फागुन २० । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाएको छ । बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै मन्त्रालयले

काठमाडौ,फागुन १९ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा अघिल्ला दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्रले यसपटक विभागीय

मकवानपुर,फागुन १९ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ६ की एक महिलाको भीरबाट लड्दा ज्यान गएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-६ कोलडाँडा निवासी ४८ वर्षीया सीतामाया घलान रहेकी छन् ।

काठमाडौ,फागुन १९ । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको

काठमाडौ,फागुन १९ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोङ्गबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँ बसपार्कलाई

काठमाडौ,फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नरसिंहा बजाउने प्रयास गरेका छन् यद्यपि आवाज भने निकाल्न सकेनन् । प्रधानमन्त्रीलाई सोमबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा

गोरखा,फागुन १९ । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गर्दा शहिदलखन गाउँपालिका वडा नम्बर ३ को कान्टारमा अनटेष्ट इभि दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र १८ जना

मुगु,फागुन १९ । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको

काठमाडौं,फागुन १९ । नेपाली बजारमा सुनचाँदी आज पनि मूल्य स्थिर रहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यस दिन छापावाल सुन एक लाख ६८ हजार १००