समाज

एमाले केन्द्रिय कार्यालय बनाउन दिएको जग्गामा कुनै लेनादेना छैन : एमाले

काठमाडौ,असोज ३० । सरकारको नेतृत्वकर्ता नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको बताएको छ।  पार्टी केन्द्रीय

देशभर १९ हजार जना डेंगुबाट सङ्क्रमित

काठमाडौँ, असोज ३० । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।

हलको विकल्प खोज्ने निश्चलको चेतावनी

काठमाडौ,असोज ३० । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले नेपाली चलचित्रलाई हलहरूले गरेको व्यवहारप्रति असन्तुष्टि  व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत नेपाली चलचित्रले दर्शकको राम्रो साथ, प्रतिक्रिया र दर्शकको चाप बढिरहेको

नेपाल प्रहरीको भूमिका अतुलनीय: मुख्यमन्त्री लामा

मकवानपुर,असोज ३० । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले देशमा शान्ति सुरक्षा कायम गर्न र विपदको समयमा नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन्  । ६९ औँ प्रहरी दिवस–२०८१

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो मूल्य ?

काठमाडौं,असोज ३०। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको मुल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल

दसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौँ, असोज ३० । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी

डडेल्धुरा बस दुर्घटना : एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते

डडेल्धुरा,असोज ३० । डडेल्धुरामा रात्रीबस दुर्घटना भएको छ । सो दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत

आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको शव ल्याउन समस्या

म्याग्दी (बेनी), असोज ३०  । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।

शान्ति सेनाको कार्यालयमा आक्रमणको भत्र्सना

काठमाडौँ, असोज ३० । लेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा भएको आक्रमणको नेपालसहित विभिन्न मुलुकले भत्र्सना गरेका छन् ।  लेबनानको संयुक्त राष्ट्रसङ्घीय मिसन (युनिफिल) मा इजरायलले आक्रमण गरेपछि त्यसको निन्दा गर्दै नेपालसहितका ३४ मुलुकले