समाज

अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि

काठमाडौ,फागुन १० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

माघमा लसुन आयात ६४९ टन मात्र

काठमाडौं,फागुन १० । चालू आर्थिक वर्ष (आव) को पुससम्म चीनबाट तातोपानी नाका हुँदै ठूला परिमाणमा आइरहेको लसुन माघ लाएपछि स्वात्तै घटेको छ । ‘फागुनमा त यो नाकाबाट लसुन आयात ठप्पै

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं,फागुन १०। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले

परराष्ट्रमन्त्री डा राणा आज जेनेभा प्रस्थान गर्दै

काठमाडौ,फागुन १० । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछिन् । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि

शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने

नुवाकोट,फागुन १० । शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सबस्टेशनको फिडर नम्बर ३ बाट वितरण भएका लाईनहरुको

बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह

काठमाडौ,फागुन ९ । सूचना तथा प्रसारण विभागले लाइसेन्स / अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ । विभागले आज एक

काठमाडौँमा रोलरको ठक्करबाट मृत्यु

काठमाडौ,फागुन ९ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी

पोखरामा फेवा महोत्सवको तयारी

पोखरा,फागुन ९ । पर्यटकीय राजधानी पोखरामा नयाँ वर्षको स्वागतार्थ २०औँ संस्करणको फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल सङ्घ पोखरा नेपालले आगामी चैत ३० देखि २०८२ वैशाख १

‘महालेखापरीक्षकको प्रतिवेदन संसद्मा छलफल हुनुपर्छ’

काठमाडौ,फागुन ९ । सार्वजनिक निकायहरुको बेजुरु बर्सेनि बढ्न थालेपछि महालेखापरीक्षकको प्रतिवेदनले औँंल्याएका विषयमाथि संसद्मा छलफल गरिनुपर्ने धारणा सांसदहरुले राखेका छन् । सङ्घीय संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘महालेखापरीक्षकको वार्षिक