स्वास्थ्य

थप ८९८० जनामा कोरोना संक्रमण, निको हुने ८८४८ जना

काठमाडौ,जेठ ८ । नेपालमा बितेको २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु

एजेन्सी,जेठ ८ । भारतमा बितेको २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार दुई लाख ५७ हजार २९९ जना

नुवाकोटमा स्थानीय निकायको आइसोलेशनभन्दा अस्पतालतर्फ बिरामीको आकर्षण

• शक्तिमाया तामाङ नुवाकोट,जेठ ८ । कोरोना भाइरसका संक्रमित बढ्न थालेसंगै नुवाकोट जिल्लाका सबै स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। जिल्लाको १२ वटा स्थानीय

देश–विदेशबाट जुट्दै स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ८ । कोरोना संक्रमितको उपचारका लागि अमेरिका र स्विट्जरल्यान्डले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएका विभिन्न स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुग्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्विट्जरल्यान्ड सरकारले

दैनिक ध्यानले स्वास्थ्यलाई फाइदै फाइदा

काठमाडौं, जेठ ८ । तपाईंहरू ध्यान गर्नुहुन्छरु गर्नु हुन्छ भने कसरी? सबैजसोको एउटै भनाइ हुन्छ, पलेँटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर कमैलाई थाहा

थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ को मृत्यु

काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ । त्यस्तै ८६०७ जना संक्रमित थपिँदा

नुवाकोट शिवपुरीमा समुदाय स्तरमै फैलियो कोरोना संक्रमण

नुवाकोट,जेठ ७ । जिल्लास्थित शिवपुरी गाउँपालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका सबै वडामा एक साता अघि गरेको कोरोना परिक्षणको नतिजा सार्वजनिक गरेसंगै संक्रमण समुदायस्तरमै

रुपन्देहीको देवदहमा नि:शुल्क एम्बुलेन्स र शववाहन सेवा सुरु

रुपन्देही,जेठ ७ । जिल्लाको देवदहमा शुक्रबारदेखि निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ।नेकपा एमालेको शुभेच्छुक संगठ्न अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देवदह नगर कमिटीले शव वाहान

नुवाकोटको लिखुमा एकैदिन १५ जना कोरोना संक्रमित थपिए

नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको