स्वास्थ्य

भारतले यस वर्ष खोप नदिने

२१ लाखले दोस्रो मात्रा लगाउन बाँकी काठमाडौं,जेठ ६ । भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति

नुवाकोटमा थप १९६ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट,जेठ ५ । नुवाकोटमा थप १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा धेरै जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । बितेको

थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ संक्रमणमुक्त

काठमाडौ,जेठ ५ । नेपालमा पछिल्ला २४ घण्टामा थप ८ हजार १७३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङका क्रममा सो सम्बन्धि जानकारी स्वास्थ्य मन्त्रालयले गराइएको हो। मन्त्रालयका

कोरोनाबाट नुवाकोट पञ्चकन्याकी २५ वर्षीया महिलाको ज्यान गयो

नुवाकोट,जेठ ५ । कोरोना संक्रमणबाट नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ की एक महिलाको ज्यान गएको छ । पञ्चकन्याको घलेगाउँ घर भइ काठमाडौं बस्दै आएकी २५ वर्षीया महिलाको उपचारकै क्रममा बुधबार काठमाडौंको

नुवाकोटमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

नुवाकोट,जेठ ५ । जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तादी गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय वृद्ध पुरुष रहेका छ्न। गत वैशाख २२ गते अस्पताल

सिन्धुपाल्चोक चौताराका मेयर र उपमेयरलाई कोरोना संक्रमण पुष्टि

सिन्धुपाल्चोक,जेठ ५ । जिल्लास्थित चौतारा नगरपालिकाका मेयर उपमेयरसहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ उप मेयर जानुका पराजुली र अर्का एक जना ब्यक्तिलाई कोरोना संक्रमण

पछिल्लो १० घण्टामा कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु

बाँके,जेठ ५ । जिल्लामा बितेको १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं, जेठ ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो । मन्त्रालयले

प्यूठान सहित १२ जिल्लामा अक्सिजन प्लान्ट खोल्न रकम विनियोजन

प्यूठान,जेठ ४ । प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख रुपैया विनियोजन भएको छ। अर्थ मन्त्रालयले मंगलवार प्यूठान सहित ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार