
नुवाकोट,जेठ १५ । जिल्लामा कोरोना संक्रमणबाट एक शिक्षिकासहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघाङ गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया शिक्षिका रहेकी छन् । जेठ ४ गते

काठमाडौं, जेठ १५ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको

एजेन्सी,जेठ १५ । भारतमा रूसी कोरोना खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने भएको छ। अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका हुन ।

नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई

नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त भएकी छन् । एक साताअघि कोरोना पुष्टि भएको उनको शुक्रबार कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो। टाउको दुख्ने,रुघाखोकी लाग्ने

काठमाडौं, जेठ १४ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य मन्त्रालयले

काठमाडौ,जेठ १४ । नेपालमा बितेको २४ घण्टामा समेत लगातार निको हुनेको संख्यामा वृद्धि भएको छ।तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको हो । बितेको २४ घण्टामा नेपालमा

काठमाडौ,जेठ १४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा आगामी १० दिनभित्र कोरोना विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेको बताउदै मन्त्री ज्ञवालीले आगामी १० दिनभित्र

काठमाडौं, जेठ १४ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले