
नुवाकोट,जेठ १६ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप २१० जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन्। जिल्लामा २४ घण्टा समयावधिमा १६५ जनामा गरिएको परिक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको थियोे

काठमाडौँ,जेठ १५ । सरकारले देशभरका पत्रकारको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पाैडेलले आगामी आर्थिक वर्ष ७८/८९ को आयव्यय सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघको सदस्य

काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार १ सय

काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ३ सय ११ जना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४

नुवाकोट,जेठ १५ । जिल्लामा कोरोना संक्रमणबाट एक शिक्षिकासहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेघाङ गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया शिक्षिका रहेकी छन् । जेठ ४ गते

काठमाडौं, जेठ १५ । सरकारले आगामी १७ पुससम्म लक्षित समूह २ करोड १७ लाख नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको

एजेन्सी,जेठ १५ । भारतमा रूसी कोरोना खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने भएको छ। अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका हुन ।

नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई

नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त भएकी छन् । एक साताअघि कोरोना पुष्टि भएको उनको शुक्रबार कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो। टाउको दुख्ने,रुघाखोकी लाग्ने