स्वास्थ्य

चीनले सिनोभ्याकको भ्याक्सिनलाई दियो अनुमति

एजेन्सी,पुष १७ । चीनले कोरोना बिरुद्ध तयार पारेको खोप सिनोभ्याकलाई स्वीकृति दिएको छ । चीनले आम मानिसहरुलाई प्रयोगका लागि स्वीकृति दिएको हो । यो भ्याक्सिन चीन बाहेक ब्राजिल, पाकिस्तान, टर्की,

आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीचको वार्ता सकारात्मक

काठमाडौं पुस १६ । आन्दोनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको वार्ता सकारात्मक भएको छ। बुधबारदेखि सुरु भएको समिति र मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको हो।

काठमाडौँ उपत्यकामा २४७ कोरोना संक्रमित थपिए

काठमाडौं पुस १६ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १०३ महिला र १४४ पुरुष छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १८ सय ५६ पुग्यो

काठमाडौं पुस १६ । नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा

थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टी, ४ सय ४७ जना डिस्चार्ज

काठमाडौं पुस १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५ सय

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, नेपाल जोखिममा

काठमाडौं, पुष १६ । कोरोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा नेपाल पनि रहेको छ । बेलायतबाट सुरु भएको नयाँ भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा

नेपालमा अझै कोरोना संक्रमणको उच्च जोखिम कायमै छ डा.गौतम

काठमाडौ पुस १५ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल अझै कोरोना संक्रमणको उच्च जोखिमको अवस्था रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवारको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कोरोना संक्रमणको

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १८ सय ४७ पुग्यो

काठमाडौं पुस १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि मंगलवार ८ जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिए

काठमाडौं पुस १५ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा