स्वास्थ्य

थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२७० संक्रमित थप, १०६४ संक्रमणमुक्त

काठमाडौं, मंसिर २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ९२८ पुग्यो

नुवाकोट,मंसिर २४ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय २८ पुगेको छ। बितेको २४ घण्टामा थप १० जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा कुल संक्रमित संख्या ९२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय

नेपालमा कोरोनाबाट थप १४ जनाले ज्यान गुमाए

काठमाडौं, मंसिर २४ । कोरोना संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४

बितेको २४ घण्टामा १ हजार ५६ संक्रमित थपिए

काठमाडौं, मंसिर २४ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ हजार ५६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको

कोभिडका १९ को बेला रक्तदानको महत्व अझ बढी छ : सभामुख सापकोटा

काठमाडौं मंसिर २३ । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् । १४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा मंगलबार संसद सचिवालय

उपत्यकामा पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिए

काठमाडौं, मंसिर २३ । उपत्यकामा पछिल्लो २४ घण्टा समयावधिमा ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ८२ जना संक्रमित थपिएकोमा काठमाडौंमा मात्र ५९४ जना थपिएको

थप १३ सय ८२ संक्रमित थपिए

काठमाडौं, मंसिर २३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको

उपत्यकामा थप ४४२ कोरोना संक्रमित थपिए

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका