स्वास्थ्य

रक्सी खानेहरुबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौं असोज ४ । जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरसको सङ्क्रमण फैलाउने सम्भावना बढी हुने भएकोले यसको प्रयोग नगर्न डाक्टरहरुले आग्रह गरेका छन् । जाँड, रक्सी, सुर्ती

अनशन बसेका डा. केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं असोज ४ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ को

हर्टअट्याक किन हुन्छ ? यस्ता छन् जोगिने उपायहरु

काठमाडौं असोज ४ । हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । विश्व व्यापी रूपमा भइरहेको औद्योगीकरण र मानव जीवनमा भइरहेको जीवनशैलीको परिवर्तनसंगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगिरहेको

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु

काठमाडौं असोज ४ । कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो

काठमाडौँ उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

काठमाडौं असोज ४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा १३ सय २५ जना कोरोना संक्रमित थपिए, ९ सय ६६ जना डिस्चार्ज

काठमाडौं असोज ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो

काठमाडौं, असोज ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय नाघेको छ । शनिबार थप ११ जना संक्रमितको मृत्यु भएसँगै संक्रमित कुल मृत्यु संख्या चार सय एक

डा.केसीका माग सम्बोधन गर्न सरकारसंग कांग्रेसको माग

काठमाडौं असोज ३ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको

काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं असोज ३ । काठमाडौँ उपत्यकामा शनिबार थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको