
काठमाडौं,साउन ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ५ र डिजेल र मट्टितेल प्रतिलिटरमा १४ रुपियाँ मूल्य वृद्धि भएको जनाएकाे छ । नयाँ मूल्य अनुसार

काठमाडौं,साउन ३० । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता

काठमाडौं,साउन ३० । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

काठमाडौं,साउन २९ । चिलिमे जलविद्युत कम्पनीले एक वर्षमा करिब साढे ६९ करोड नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय रिपोर्टले यस्तो

काठमाडौं,साउन २९ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । आइतबार स्थिर रहेको छापावला सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार तीन सय

काठमाडौं,साउन २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन् । भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन

काठमाडौं,साउन २८। साताको पहिलो कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार (आज) छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा खरिद बिक्री भएको छ ।

काठमाडौं,साउन २८ । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले कसैले सूचना प्रविधिमा लगानी गर्न चाहन्छ भने उसका लागि सरकारले ५० प्रतिशत आय कर छुट दिने निर्णय गरेको बताएका छन्

काठमाडौं,साउन २७। अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक सम्पन्न भएकोछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण