अर्थ

चर्कियो बजार महँगी, चुक्यो सरकार !

काठमाडौँ,भदौ १ । बजार महँगी नियन्त्रणमा सरकार चुकेको छ । गत वर्ष मूल्य वृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम

धान उत्पादन र मागको ग्याप झन् बढ्दै, रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती 

काठमाडौं,साउन ३२ । अघिल्लो वर्ष २०७९ को तुलनामा यस वर्ष २०८० मा १ लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाई भएको छ । गत वर्ष १४ लाख १७ हजार

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदै कारोबार ?

काठमाडौं,साउन ३२ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको

युवाले उद्यमशीलताको नेतृत्व लिनुपर्छ : अर्थमन्त्री

काठमाडौं,साउन ३२। विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय वाणिज्य

भारतसँग डेढ लाख टन खाद्य वस्तु माग 

काठमाडौं,साउन ३२ । भारतको निर्यात प्रतिबन्धका कारण बजारमा धान, चामल र चिनी जस्ता खाद्यवस्तुको आपूर्ति प्रभावित हुन सक्ने आकलन गर्दै सरकारले भारतसँग १ लाख टन खाद्यान्न माग गरेको छ ।  सरकारले

ललितपुरका ठुला मिटरब्याजीहरुले भटाभट मिलापत्र गर्न थाले

काठमाण्डौ,साउन ३१। ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका

देशमा अथाहा अवसर छ युवाले त्यसको उपयोग गर्नुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं,साउन ३१। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,साउन ३१ । साताको चौथो कारोबारको दिन सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ

मान्छे खर्च गर्न र ऋण लिन डराइरहेका छन् : अर्थमन्त्री

काठमाडौं,साउन ३१। अर्थमन्त्री डा. प्रकाशशरण महतले मानिसहरू खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । अर्थतन्त्रको गति सुस्त भए पनि त्यसलाई गलत प्रचार गरिएकाले त्रासको अवस्था आएको मन्त्री महतको