
बाह्य बजारमा प्रतिस्पर्धा गर्न सहज, लागत घटाउन चुनौती काठमाडौं,असार २२ । सरकारले सिमेन्ट उत्पादनमा पहिलोपटक थप दुईओटा ४३ र ५३ ग्रेड कार्यान्वयनमा ल्याएको छ । अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)मा हाल

काठमाडौं,असार २२ । यो वर्षको मनसुन शुरू भएदेखि नै अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक/पुलहरूमा ठूलो क्षति पुर्याएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसको छानबिनका लागि कार्यदल गठन गरेको छ

काठमाडौं,असार २२ । चालू आर्थिक वर्ष अन्तिम हुन लाग्दा विगतमा जस्तै यसपालि पनि सरकारलाई भुक्तानीमा चाप देखिएको छ । असार लागेयता दैनिक १० अर्बको हाराहारीसम्म खर्च हुँदा भुक्तानीमा चाप देखिएको

काठमाडौं,असार २१ । कर्जा पुनःसंरचना/पुनर्तालिकीकरणमा यसअघि खासै उत्साहित नभएका बैंकरहरूले कोभिड –१९ को दोस्रो लहरपछिको प्रभावलाई कम गर्न आगामी पुस मसान्तसम्म यसलाई थप्नुपर्ने माग गरेका छन् । नेपाल बैंकर्स संघले

काठमाडौं,असार २१ । नेपाल वायु सेवा सञ्चालक संघले उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ । संघले यात्रु उद्धारमा सहजता र सस्तोका लागि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको हो

काठमाडौं,असार २१। निजीक्षेत्रका संगठनहरूले बैंकको ब्याजदर एकल अंक (७ प्रतिशतदेखि ८ प्रतिशत) हुने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आर्थिक गतिविधि विस्तार गर्न एवं अर्थतन्त्र

काठमाडौं,असार २१ । आफ्ना मागहरूको सुनुवाइ नगरी सरकारले सामाजिक सुरक्षा योजनामा सहभागी हुन बाध्य पारेको भन्दै बैंक तथा वित्तीय संस्था कर्मचारीहरूले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वाेच्च अदालतमा रीट दायर गरेका छन्

काठमाडौ,असार २० । आइतबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ

विराटनगर,असार २० । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा लगाउँदै आएको एन्टी डम्पिङ ड्यूटी (एडीडी) हटाउन उद्योगीहरूले माग गरेका छन् । बंगलादेशबाट भारत निकासी हुने जुटमा भने भारतले एडीडी