
काठमाडौं असोज ३० । राष्ट्रिय खेलकुद परिषद राखेपले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई अनुमति दिएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले शुक्रबार एन्फालाई मैत्रीपूर्ण खेलका

कैलालीको टीकापुरका खेलाडी विनोद थापाले एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् । तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’मा

एजेन्सी असोज २७ । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेञ्जर्स बेग्ङ्लोरले पाँचौं जित निकालेको छ । सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

एजेन्सी, असोज २५ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेको छ । गएराती सम्पन्न भएको सो खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा

एजेन्सी असोज २४ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ । आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन

एजेन्सी असोज २४ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुई खेल हुँदैछन् । पहिलो खेल किङ्स–११ पञ्जाब र कोलकात्ता नाईट राइडर्सबीच युएईको अबुधाविमा नेपाली समय अनुसार अपराह्न ३ः४५ मा

एजेन्सी,असोज २४ । दिल्ली क्यापिटलले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । उस्ले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८

काठमाडौं असोज २२ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि

एजेन्सी असोज २१ । अष्ट्रेलियाको महिला क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा लगातार २१ जितको कीर्तिमानसँग बराबरी गरेको छ । घरेलु मैदानमा बुधबार न्युजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा जित निकाल्दै अष्ट्रेलियाले