
काठमाडौं,साउन २३ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै

काठमाडौ,साउन १८। प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता नेपालका रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई

नुवाकोट,साउन १८। नुवाकोटको विदुरमा शनिबार ‘स्वास्थ्यका लागि दौड, जीवनका लागि दौड’ भन्ने नारासहित तीन किलोमिटर दौड कार्यक्रम सम्पन्न भएको छ। नेपाल रनको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको

मकवानपुर,साउन १७ । फुटबल खेलको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिएको छ । सञ्चारिका समूह मकवानपुरले ५० हजार नगदसहित साम्बालाई

नुवाकोट, साउन १६ – स्वास्थ्यप्रद जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’ अभियान अन्तर्गत दौड कार्यक्रम आयोजना हुने भएको छ। नुवाकोट एथलेटिक्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त दौड कार्यक्रम

काठमाडौं,साउन १५ । महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १०

काठमाडौं,साउन ९ । अमेरिकाका चर्चित रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । होगनको वास्तविक नाम टेरी जीन बोलिया हो । पहेँलो लामो कपाल र उनको प्रसिद्ध

काठमाडौं,साउन ६ । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले च्याम्पियनसिपको उपाधि

काठमाडौं,साउन ५ । साफ यु–२० महिला च्याम्पियनसिप उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० गोलले पराजित भएपछि नेपाल