खेलकुद

लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु

काठमाडौं,असार २० । लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं,असार १९ । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली

नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले हरायो

काठमाडौं,असार १८ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–०

महिला फुटबलः आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौ,असार १८ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’

२० औ एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित

काठमाडौं,असार १८ । सन २०२६ को सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित बनेको छ। २० औं सस्करणको एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलहरुको छनोट सूची

नेपालले भुटानलाई २९८ रनले हरायो

काठमाडौं,असार १७ । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४

महिला एसियन कप छनोट : ‘साम्बा’को पाँच गोलमा नेपालको सानदार सुरुवात

काठमाडौं,असार १५ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट–२०२६ मा सानदार सुरुवात  गरेको छ । उज्वेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आइतबार साँझ भएको

प्रथम वडास्तरीय भेट्रान कप फुटबल प्रतियोगिता त्रिशूलीमा सुरु

त्रिशूली, असार ११ – त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजना र विदुर नगरपालिका–१ वडा कार्यालयको संरक्षकत्वमा सञ्चालनमा ल्याइएको प्रथम वडास्तरीय भेट्रान कप फुटबल प्रतियोगिता–२०८२ को भव्य सुरुवात गरिएको छ। प्रतियोगिताको उद्घाटन

नेपालले जापानलाई ९ विकेटले हरायो

काठमाडौं,असार १० । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा