
काठमाडौं,जेठ २६ । काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आइतवार सम्पन्न भएको छ । प्रतियोगितामा भारतीय दूतावास,

काठमाडौं,जेठ २६ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग

जर्मनी,जेठ २६ । युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता UEFA Nations League को उपाधि पोर्चुगलले दोस्रो पटक जितेको छ। जर्मनीको म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै

कीर्तिपुर,जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्याराफिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१

काठमाडौं,जेठ २५ । आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे

रसुवा,जेठ २५ । लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् । लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन

नुवाकोट,जेठ २४ – विदुर नगरपालिकाको आयोजनामा ‘प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’ यही जेठ २९ गतेदेखि सञ्चालन हुने तयारीमा रहेको छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न अहिले नगरपालिकाका विभिन्न

काठमाडौं,जेठ २२ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा

काठमाडौं,जेठ २१ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३:४५