खेलकुद

आरसीबीले जित्यो पहिलोपल्ट आइपिएलको उपाधी, १८ वर्षपछि विराट कोहलीको ऐतिहासिक सफलता

अहमदाबाद, जेठ २१ —इन्डियन प्रिमियर लिग (IPL) को १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले पञ्जाब किङ्स (PBKS) लाई ६ रनले हराउँदै इतिहास रच्दै पहिलो पटक उपाधि उचालेको छ।

नेपालले रोमाञ्चक जित हात पार्‍यो, स्कटल्याण्डमाथि १ विकेटको ऐतिहासिक जित

काठमाडौं,जेठ २०– तल्लोक्रमका ब्याटर करण केसीको विष्फोटक ब्याटिङको सहयोगमा आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

चरिकोट,जेठ १७ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गरेका छन् । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिटौलाले

बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

भक्तपुर,जेठ १० । भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन्

प्रधानमन्त्री कप भलिबल भोलि बिहिबारदेखि

कास्की,जेठ ७ । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौं,जेठ ६ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौं,जेठ ५ । नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो । सुपर–३

प्रधानमन्त्रीले दिए टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौं,जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा

नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौं,वैशाख ३० । आइसिसी महिला टी-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।हङकङको तीन खेलबाट चार