खेलकुद

नयाँ वर्षको अवसरमा सूर्यचौरमा रेस्लिङ महाभिडन्त

नुवाकोट,चैत २९ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपालका चर्चित रेस्लर बीच भिडन्त हुने

नयाँ वर्षको अवसरमा नुवाकोट सुर्यचौरमा रेस्लरको महाभिडन्त

नुवाकोट,चैत २७ । नयाँ वर्ष २०७८ को अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा रेस्लिङ खेलको महाभिडन्त हुने भएको छ। राजधानी काठमाडौदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सुर्य चौरलाई थप पहिचान

शिवपुरी अध्यक्ष कप फूटबलको उपाधी विदुरले जित्यो

नुवाकोट,चैत २५ । शिवपुरी गाउँपालिकाको आयोजनामा भएको ‘प्रथम शिवपुरी अध्यक्ष कप फूटबल प्रतियोगिता’को उपाधी विदुर नगरपालिकाले हात पारेको छ । केही समय अघि सम्पन्न ‘नुवाकोट जिल्ला स्तरीय पहिलो शिवपुरी अध्यक्ष

शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा आयोजक टीमको प्रवेश

नुवाकोट,चैत २४ । आयोजक शिवपुरी गाउँपालिका रहेको शिवपुरी अध्यक्ष गोल्डकपमा सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शिवपुरी गाउँपालिकाले अमृत

शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

नुवाकोट,चैत २२ । जिल्लास्थित शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा घरेलु खेलकुद टिम सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—०

नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन

नुवाकोट, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन

नुवाकोटे टाईगरले जिते राष्ट्रिय रिङ रेस्लिङको उपाधि

पोखरा,चैत २१ ।  नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधि हात पारेका हुन ।  पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा

नुवाकोटे टाइगर र डेविडबीच उपाधि भिडन्त

पोखरा, चैत २१ । नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले

आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश

नुवाकोट,चैत २० । शिवपुरी चैत २० आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–०