
काठमाडौ,मंसिर ११ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने

काठमाडौ,मंसिर ११ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।

काठमाडौँ,मंसिर ११ । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफी अनावरण गर्दै प्रधानमन्त्री

काठमाडौ,मंसिर १० । नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन् । युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत

सिन्धुपाल्चोक, मङ्सिर ९ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो

काठमाडौ,मंसिर ६ । एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले

काठमाण्डौं,मंसिर ५ । एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच नेपाल प्रिमियर लिग( एनपीएल २०२४) को ‘पावर्ड बाई’प्रायोजन एनसेलले गर्ने साझेदारी भएको छ । सिद्धार्थ बैंकले टाइटल स्पोन्सर गरेको व्यावसायिक

काठमाडौ,कात्तिक २९ । विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सिको गर्दै

काठमाडौँ, कात्तिक २८। नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने