
काठमाडौं,भदौ ५ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।

काठमाडौं,भदौ २ । चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले

नुवाकोट,साउन २८ । नुवाकोट जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः दुर्गाराज पाठक निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला भेलाले अध्यक्ष पाठकको नेतृत्वमा १२ सदस्यीय नुवाकोट जिल्ला क्रिकेट संघ कार्यसमिति

काठमाडौं,साउन २६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा घोषित टोलीमा तीन नयाँ खेलाडीले मौका पाएका

काठमाडौं,साउन २१। नेपाली महिला क्रिकेट टिमले पहिलो विदेशी प्रशिक्षक पाएको छ । महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी पूर्व क्रिकेटर देविका पाल्शिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएकी

काठमाडौं,साउन १९ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा

काठमाण्डौ,साउन १२ । १९औंं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो ।

काठमाडौं,साउन ९ । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले

एजेन्सी,साउन ७ । स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह