खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : सुदुरपश्चिमको सान्त्वना जित

काठमाडौं माघ ११ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । यसअघि नै समूह बी मा लगातार तीन खेल हार्दै बाहिरिसकेको सुदूरपश्चिमले

महिला लिगमा आर्मीको पहिलो जित, बिमला चौधरीको ह्याट्रिक गोल

काठमाडौं माघ ११ । बिमला चौधरीको ह्याट्रिक मद्दतमा त्रिभुवन आर्मी क्लवले महिला लिग फुटबलमा पहिलो जित निकालेको छ।पहिलो खेलमा बराबरी गरेको आर्मीले अंकतालिकामा स्पष्ट ३ अंक जोडेको छ। आइतबार ललितपुरको

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौं माघ ११ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ

प्रधानमन्त्रीकप क्रिकेट कर्णालीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

काठमाडौं माघ १० । कर्णाली प्रदेशलाई ७१ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली १

प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिममाथि लुम्बिनीको ६ विकेटको जित

काठमाडौं माघ १० । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ६३ रनको लक्ष्य पछाएको लुम्बिनीले १४।५ ओभरमा ४

प्रधानमन्त्रीकप क्रिकेट : वाग्मतीको लगातार तेस्रो जित, प्रदेश १ पनि विजयी

काठमाडौं माघ ९ । प्रधानमन्त्रीकप एक दिवसिय राष्ट्रिय पुरुष क्रिकेटमा वाग्मतीले शुक्रबार लगातार तेस्रो जित निकालेको छ । मुलपानीमा भएको खेलमा वाग्मतीले प्रदेश नम्बर–२ लाई ६ विकेटले पराजित गरेको हो

बीबीएल टी–ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित

एजेन्सी माघ ९ । अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ । मेलबर्नमा शुक्रबार भएको खेलमा होबार्ट पर्थ

प्रधानमन्त्री कपमा एपीएफसँग गण्डकी पराजित

काठमाडौं माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात

पीएम कप क्रिकेट आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं माघ ७ । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश १ लाई