खेलकुद

एएफसी यू-१७ एसियन कप छनोट : नेपालको खराव सुरुवात

काठमाडौं,असोज १९ । नेपालले एएफसी यू-१७ एसियन कप छनोट खेलमा खराव सुरुवात गरेको छ । भियतनाममा बुधबार देखि सुरु भएको समूहको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० गोलले पराजित भयो ।

भित्रीकोट दौड : दाई प्रथम, भाइ दोश्रो

प्युठान,असोज १८ । वडादशै महाअष्टमी पर्बको अवसरमा आयोजित ‘भित्रिकोट दौड’ प्रतियोगितामा प्युठान नगरपालिका-७ का गोबिन्द बहादुर घर्ती क्षेत्री विजेता वन्नुभएको छ। पुण्यखोला स्थित नेपाली सेनाको ब्यारेकदेखि पर्यटकिय स्थल भित्रीकोट सम्मको

नुवाकोट गुर्जेमा हुने बडा दशैं रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाण्डौं,असोज १४ । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्लाको आयोजनामा “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने रिङ रेस्लिङ प्रतियोगिता नुवाकोटको गुर्जेस्थित कालिका

लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल सुरु

नुवाकोट,असोज ११ । लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । गड्खार जनजागरण युवा क्लबद्वारा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल खेल प्रतियोगिता‌ सुरु भएको हो

मंगलवारबाट ‘नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप’ हुँदै, ४ देशका ३६ खेलाडी सहभागी

काठमाडौं,असोज ११ । ‘वल्ड टुरिजम डे’ को अवसरमा मंगलवारबाट ‘नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप’ हुने भएको छ ।  राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजान हुन लागेको

रिङ रेस्लिङको धमका: नुवाकोट गुर्जेको कालिकादेवी माध्यमिक विद्यालयमा भव्य तयारी

नुवाकोट,असोज ७ । विजया दशमी २०७९ को पावन अवसरमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको कालिकादेवी माद्यामिक विद्यालयमा भव्य रेस्लिङको आयोजना गरिएको नेपाल रिङ रेस्लिङ नुवाकोट शाखाले जनाएको

चितवन गोल्डकपको उपाधि आर्मीले जित्यो

चितवन,असोज ३ । त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पा चौरमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशद्धारा भलिबल टोलीको घोषणा

काठमाडौं,असोज १ । नवौं राष्ट्रिय खेलकुदका लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ । प्रदेश खेलकुद विकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डे तथा महिलातर्फ

चितवन गोल्डकप : मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन,भदौ ३१ । सशस्त्र प्रहरी बल (एपिएफ) एफसी नारायणगढको क्याम्पा चौरमा जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (शुक्रबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मनाङ एफसीलाई हराउँदै एपिएफ