पर्यटन

पञ्‍चकन्यामा ५, शिवपुरीमा ३ सहित नुवाकोटमा जुधे ३५ हल गोरु [तस्बिरहरु]

नुवाकोट माघ १ । नुवाकोट जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको

नुवाकोट ककनी-कुटुमसाङ निर्माणाधीन पदमार्गलाई गोसाइँकुण्ड जोड्न सम्भाव्यता अध्ययन

नुवाकोट पुस २६ । नेपालको केन्द्रीय राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य नुवाकोटको ककनीबाट-सूर्यचौर, चिसापानी हुँदै कुटुमसाङसम्मको निर्माणाधीन पदमार्गलाई माङगेनगोठ, ठाडेपाटी हुँदै रसुवाको गोसाइँकुण्ड जोड्नका लागि सम्भाव्यता अध्ययन भएको छ ।

संघीय सांसद र उपसभामुख तामाङद्वारा भट्टार कार्कीडाँडा छ्योइलिङ गुम्बाको भवन शिलान्यास

नुवाकोट पुस २५ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा भट्टार कार्कीडाँडा छ्योइलिङ गुम्बाको भवन शिलान्यास गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि पूर्वमन्त्री एवं विघटित संघीय सांसद हितबहादुर तामाङ

चरा गणना आइतबारदेखि शुरु हुने

चितवन पुस २४ ।चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना गरिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ

वाग्मती प्रदेश : रसुवामा पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

रसुवा पुस २२ । हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

ताप्लेजुङ पुस १४ । फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा

मर्मतका लागि मनकामना केबुलकार एक साता बन्द हुने

गोरखा पुस १३ । नियमित मर्मतसम्भारका लागि मनकामना केबुलकार सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक

लामो पुलको झिलिमिली पर्यटकको रोजाइँ

बागलुङ पुस १२ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा

पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

काठमाडौं पुस ४ । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० देखि सञ्चालनमा आएको