राजनीति

चर्चा मन्त्री हेरफेरको, कोको हट्दैछन् त ?

काठमाडौं,असार २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् । जनमत पार्टीलाई सरकारमा ल्याउन उनले मन्त्री हेरफेर गर्न लागेका हुन् । जनमत पार्टीलाई एउटा

संसदमा प्रधानमन्त्री प्रचण्डले मागे माफि

काठमाडौं,असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले दिएको अभिव्यक्तिले चौतर्फी आलोचित भएका छन् । सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि भारतमा धेरै पटक धाएको भन्ने विवादास्पद अभिव्यक्तिका कारण

ललिता निवास प्रकरणमा दोषी मेरो पार्टी अध्यक्ष भए पनि कारबाही हुनुपर्छः प्रेम आले

काठमाडौं,असार २२ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा दोषी जो भए पनि कारबाही गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उनले

सत्ताको छटपटीमा एमाले

काठमाडौं, असार २०। संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै

एमालेलाई अझ घेराबन्दीमा पार्ने काम भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं,असार १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई घेराबन्दी गरी सरकारमा जान नदिने षडयन्त्र जारी रहेको बताएका छन् । सोमवार भक्तपुरमा

मुलुकको कानून विपन्नमैत्री हुन सकेन, मिटरब्याजी तड्पिँदै

काठमाडौं,असार १९ । यो मुलुकमा पहुँचबाहिरका मानिसहरुलाई बाँच्न गाह्रो हुने र सरकारी संयन्त्रबाट नै पाखा लगाउने गरिएका आवाजहरु उठ्ने गर्दछन् । यो आवाज नागरिकस्तरबाट उठ्नु त स्वभाविक छ तर, आइतबार संसदमा

कांग्रेस बदल्ने अभियानमा महामन्त्री गगन थापा

काठमाडौं,असार १६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन्। उनले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टी एकसाथ सङ्कटमा पर्न गएको उल्लेख गर्दै उनले

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन : अध्यक्ष नेपाल

काठमाडौं,असार १६ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास,

नेपाल तरुण दल केन्द्रिय कार्यसमितिमा नुवाकोटका सन्जिव गुरुङसहित १० जना युवा चयन

नुवाकोट,असार १४ । नेपाल तरुण दल केन्द्रिय कार्यसमितिमा नुवाकोटका सन्जिव गुरुङसहित १० जना युवा समेटिएका छन् । गुरुङ पछिल्लो समय नेपाली काङ्ग्रेसले परिस्कृत र जनताको पक्षमा राजनीति गर्नुपर्छ भन्ने दृष्टान्त