राजनीति

राष्ट्रिय सभा सांसद प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा

काठमाडौं पुस २४।राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सदस्यहरू प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् ।बैठकमा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई सदर गरे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने

काठमाडौं पुस २४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ ६ गते बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पुस २७ गते का लागि बोलाइएको बैठक माघ ६

नेविसंघ द्वारा उल्टो हिँडेर संसद विघटनको विरोध

काठमाडौं पुस २४ ।नेपाल बिधार्थि संघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाउदैमाइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो

संसद विघटन ओलीको निरंकुश कदम :संविधानसभा सदस्य परिषद्

काठमाडौं पुस २४ । संविधानसभा सदस्य परिषद्ले संसद् विघटनको कदमलाई निरंकुश भन्दै खेद व्यक्त गरेको छ । संविधानका हस्ताक्षरकर्ताहरूको साझा संगठनका रूपमा रहेको परिषद्ले आज शुक्रबार विज्ञप्ति निकालेर संसद् विघटन

राष्ट्रिय सभाको अर्को बैठक पुस २६ गते आइतबार बस्ने

काठमाडौं पुस २४ । संघीय संसदअन्तरगत राष्ट्रिय सभाको अर्को बैठक यही पुस २६ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठक पुस २६ गते बस्नेगरी स्थगित

ओलीले भने: पार्टी छोडेर भागेका भगौडाको कुरा नसुन्नुस्

धनगढी पुस २४ ।प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिएका छन्। नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी छोडेर भागेका

नेकपाको दाहाल नेपाल समुहले प्रधानमन्त्रीलाई पठायो संविधानको पुस्तक र विरोधपत्र

काठमाडौं पुस २४ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ । प्रतिनिधिसभा

संविधानसम्मत फैसला गर्न नेकपा प्रवक्ता श्रेष्ठको आग्रह

काठमाडौं पुस २५ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने भन्दै संविधानसम्मत फैसला गर्न

संसद विघटन ओलीको प्रतिगमन भन्दै नेकपाले संविधानसहित ओलीलाई देशभरबाट विरोधपत्र बुझाउँदै

काठमाडौं पुस २४ । प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन भन्दै त्यसविरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको नेकपा (प्रचण्ड–नेपाल) पक्षले शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् ओलीलाई विरोधपत्र बुझाउँदैछ । पूर्व