राजनीति

वाग्मती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिश

काठमाडौं पुस १७ । वामग्ती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्‌वानको सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो ३ बजेका लागि प्रदेशको सातौं अधिवेशन आह्‌वानको

अध्यादेशसम्बन्धी रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं पुस १७ । राष्ट्रपति कार्यालयद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा दर्ता भएको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालद्वारा छुट्टाछुट्टै दायर रिटमाथि

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना पुष्टी

काठमाडौं पुस १७ । राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अघि बिहीबार कोरोना परीक्षण गरेकामध्ये

वामदेव गौतम र प्रचण्डबीच भेटवार्ता

काठमाडौं पुस १७ । पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गरेका हुन् ।

प्रदेश २ नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

धनुषा पुस १७ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डल विरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ । मण्डल केपी

नुवाकोटका १२ वटै स्थानीय तहमा एकैदिन नेकपाको भेला सम्पन्न

नुवाकोट पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले एकैदिन नुवाकोटका १२ वटै स्थानीय तहको बैठक तथा भेला सम्पन्न गरेको छ । पुस ७ गतेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार

सशस्त्र प्रहरीमा छ जना डिआइजीको बढुवा सिफारिश

काठमाडौं पुस १६ । सशस्त्र प्रहरीमा छ जना डिआइजीको बढुवा सिफारिश भएको छ । बिहिवार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि नाम सिफारिश गरेको हो । बढुवाका लागि सिफारिश

माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं पुस १६ । निर्वाचन आयोगले देशैभरका स्थानीय तहमा आगामी माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति

प्रदेश १ का मुख्यमन्त्रीले गरे १५ सांसदलाई निलम्बन

विराटनगर पुस १६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये १९ जनालाई मात्र स्पष्टीकरण