
काठमाडौं पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलवार नेपाल चेम्बर

काठमाडौं पुस १४ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ। सभापति शेरबहादुर देउवासँग भेट्न चिनियाँ टोली

काठमाडौं पुस १४। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कहिल्यै स्वीकार नगरेको बताए । सरकारले गरेको संसद विघटनविरुद्ध नेकपाले

काठमाडौं पुस १४ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आन्तरिक पर्यटन प्रवर्द्धनमा लाग्न निर्देशन दिएका छन् । मन्त्री ढकालले मंगलवार पर्यटन विभाग र पर्यटन बोर्डको कामको बारेमा जानकारी

काठमाडौं पुस १४ । नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सुधार गर्न नेकपाका नेता लागि परेको बताएका छन् । पार्टीभित्र जति गल्ती गरेपनि अहिलेसम्म कारबाही नगरेको बताउँदै

काठमाडौं पुस १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि संसद विघटनविरुद्ध सडकमा उत्रने भएको छ । हालको संसदकै विरोध गरिरहेको चन्द नेतृत्वको नेकपा अरु चार कम्युनिष्ट पार्टीसँग

काठमाडौं पुस १४ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ। पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका

काठमाडौं पुस १४ । नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन् । काठमाडौैंको प्रदर्शनीमार्गमा उक्त समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले

धनगढी पुस १४ । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट बर्खास्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर रहेका बोहरालाई मंगलबार बिहान जिम्मेवारीबाट हटाइएको हो