राजनीति

लामो दुरीको यातायात र हवाई उडानमा भदौ १५ सम्म रोक लगाउने सरकारको निर्णय

काठमाडौं साउन २६ । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर

काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुन्छ : मन्त्री ज्ञवाली

काठमाडौ साउन २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए ।

सीमामा प्रवेश रोक्न कांग्रेसको माग, कुनै पनि बिरामीलाई उपचारको ढोका बन्द नगर्न नेता महतको आग्रह

काठमाडौं साउन २६ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाइका साथ व्यवस्थापन गर्न, खाडी मुलुकहरुमा रोजगार गुमाई प्रवेशाज्ञा अवधि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा

कांग्रेस सभापतिले एकलौटी रुपमा फेरि गरे विभागहरुमा मनोनयन

काठमाडौं साउन २६ । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टीका विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनीत गराएका छन् । देउवाले पार्टीको विधानबमोजिम १० वटा केन्द्रीय विभागलाई आइतबार राति

भारतीय विदेशमन्त्रीलाई नेपालको जवाफ : बुद्ध नेपालमै जन्मिएका हुन् यसमा बहस गरिरहनु पर्दैन

काठमाडौं साउन २५ । भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री एस

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे सरकारले भारतसंग औपचारिक कुरा गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं साउन २५ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन्

शीर्ष नेतृत्वतहमा देखा परेको अन्तरविरोधमा साथ नदिने नेकपा सांसदहरुको चेतावनी

काठमाडौं साउन २५ । नेकपाबाट प्रतिनिधि सभामा प्रतिनिनिधित्व गर्ने सांसदहरुले नेकपा शीर्ष नेतृत्वतहमा देखा परेको गम्भीर अन्तरविरोधले नेपाली आम जनता कार्यकर्ता मर्माहात भएको बताएका छन्। नेकपा ६१ सांसदहरुले पत्रकार सम्मेलन

बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति काँग्रेसको आपत्ति

काठमाडौं साउन २५बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्। जयशंकरको बुद्ध

विश्‍व आदिवासी दिवस : साझा दायित्वबोधका साथ एकताबद्ध हुन मुख्यमन्त्री गुरुङको आग्रह

काठमाडौं साउन २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् ।